२ शमूएल 11:17 - नेपाली नयाँ संशोधित संस्करण17 सहरका मानिसहरूले एक्कासि निस्केर योआबसँग लड़ाइँ गर्न लागे, र दाऊदका केही सिपाहीहरू मारिए। हित्ती उरियाह पनि मारियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 शत्रुका फौज सहरबाट निस्केर आई योआबको फौजसित लड्न लागे; दाऊदका कतिपय अधिकृतहरू मारिए र त्यसरी उरियाह पनि मारिए। Viz kapitolaपवित्र बाइबल17 रब्बाका मानिसहरू योआबको विरूद्ध युद्ध गर्न आए। दाऊदका कतिपय मानिसहरू मरे। मर्नेहरूमा उरियाह पनि थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 जब सहरका मानिसहरू बाहिर निस्किआए र योआबको विरुद्धमा युद्ध गरे, दावीदका सेनाका केही मानिसहरू मारिए। त्यसरी नै हित्ती उरियाह पनि मारिए। Viz kapitola |