Online Bible

- Reklamy -




२ शमूएल 10:2 - नेपाली नयाँ संशोधित संस्करण

2 दाऊदले विचार गरे, “नाहाशले मप्रति देखाएझैँ मैले पनि उनका छोरा हानूनप्रति दृढ़ मित्रताको भाव देखाउनुपर्छ।” यसैले तिनले उनका पिताको मृत्‍युमा संवेदना प्रकट गर्नलाई दूतहरूका हातमा समाचार पठाए। तर जब दाऊदका दूतहरू अम्‍मोनीहरूको देशमा पसे,

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 दाऊद राजाले भने, “नाहाशले मसँग कुशल सम्‍बन्‍ध राखेझैँ मैले पनि हानूनसित त्‍यस्‍तै सम्‍बन्‍ध राख्‍नुपर्छ।” यसकारण आफ्‍नो समवेदना जनाउन दाऊदले हानूनकहाँ दूतहरू पठाए। जब तिनीहरू अम्‍मोन पुगे,

Viz kapitola kopírovat

पवित्र बाइबल

2 दाऊदले भने, “नाहाश मप्रति उद्धार थिए यसैले मैले पनि तिनका छोरा हानूनप्रति उद्धार बन्नुपर्छ।” त्यसैले हानूनलाई उसका पिताको मृत्युको बारे सान्त्वना प्रदान गर्न दाऊदले आफ्ना अधिकारीहरू पठाए। यसर्थ दाऊका अधिकारीहरू अम्मोनीहरूको देशमा गए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 दावीदले सोचे, “तिनका बुबा नाहाशले मप्रति दया देखाएकाले, म पनि तिनको छोरा हानूनप्रति दया देखाउनेछु।” यसकारण दावीदले हानूनप्रति तिनका पिताको विषयमा सहानुभूति देखाउनलाई दूतहरू पठाए। जब दावीदका मानिसहरू अम्मोनीहरूको देशमा आए,

Viz kapitola kopírovat




२ शमूएल 10:2

Následuj nás:

Reklamy


Reklamy