२ शमूएल 10:15 - नेपाली नयाँ संशोधित संस्करण15 अरामीहरूले आफू इस्राएलीहरूसित हारेका देखेर आफ्नो फौजलाई फेरि जम्मा गरे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 इस्राएलीहरूले हामीलाई जितेछन् भनी अरामीहरूले थाहा गरे र तिनीहरूले आफ्ना फौज एकसाथ जम्मा गरे। Viz kapitolaपवित्र बाइबल15 अरामीहरूले इस्राएलीबाट हारेको थाहा गर्न थाले। यसकारण तिनीहरूले फेरि ठूलो फौज भेला गरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण15 जब अरामीहरूले इस्राएलद्वारा आफूहरू परास्त भइरहेको देखे, तब तिनीहरू आपसमा एकजुट भए। Viz kapitola |