२ शमूएल 10:14 - नेपाली नयाँ संशोधित संस्करण14 जब अम्मोनीहरूले अरामीहरूलाई भागेका देखे, तब उनीहरू पनि अबीशैको सामुन्नेबाट भागेर सहरभित्र पसे। तब योआब अम्मोनीहरूसित लड़ाइँ गर्न छोड़ेर यरूशलेममा आए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 अरामीहरूलाई भागेको देखेर अम्मोनीहरू पनि अबीशैबाट भागे र सहरभित्र पसे। तब योआबले अम्मोनीहरूसित लडाइँ गर्न छोडे र यरूशलेम फर्के। Viz kapitolaपवित्र बाइबल14 अम्मोनीहरूले अरामीहरू भागेका देखेर आफू पनि भाग्नथाले। यसरी तिनीहरू आफ्ना शहर फर्किए। यसरी योआब अम्मोनीहरूसँग लडेर यरूशलेम फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 जब अम्मोनीहरूले अरामीहरू भागिरहेका देखे, तब तिनीहरू अबीशैको सामुबाट भागेर सहरभित्र पसे। यसकारण योआब अम्मोनीहरूसँग युद्ध गर्न छाडेर यरूशलेममा फर्केर आए। Viz kapitola |