२ शमूएल 10:1 - नेपाली नयाँ संशोधित संस्करण1 केही समयपछि अम्मोनीहरूका राजा मरे, र उनका छोरा हानूनले राज्य गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 केही दिनपछि अम्मोनका राजा नाहाश मरे र तिनको छोरो हानून राजा भए। Viz kapitolaपवित्र बाइबल1 पछि अम्मोनीहरूका राजा नाहाश मरे। तिनको मृत्युपछि तिनका छोरा हानून नयाँ राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 केही समयपछि अम्मोनीहरूका राजाको मृत्यु भयो, र तिनीपछि तिनका छोरा हानून राजा भए। Viz kapitola |