२ शमूएल 1:8 - नेपाली नयाँ संशोधित संस्करण8 “उनले मलाई ‘तँ को होस्?’ भनी सोधे। मैले ‘म एक अमालेकी हुँ’ भनें। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 उनले मलाई ‘तँ को होस्’ भनी सोधे र ‘म एक अमालेकी हुँ’, मैले भनें। Viz kapitolaपवित्र बाइबल8 तब शाऊलले मलाई को हो भनी सोधे। म अमालेकी हुँ भनि मैले उत्तर दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 “तिनले मलाई सोधे, ‘तँ को होस्?’ “मैले भनेँ, ‘म एक अमालेकी हुँ।’ Viz kapitola |