२ शमूएल 1:27 - नेपाली नयाँ संशोधित संस्करण27 “महावीरहरू कसरी ढले! युद्धका हतियारहरू नष्ट भए।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 “वीर योद्धाहरू ढलेका छन्, तिनीहरूका हात-हतियार बेकामका भई त्यागिएका छन्।” Viz kapitolaपवित्र बाइबल27 बलिया योद्धा रणभूमिमा नै ढले अब युद्धका हतियारहरू रहेनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 “वीर मानिसहरू कसरी ढलेका छन्! लडाइँका हतियारहरू कसरी नष्ट भएका छन्!” Viz kapitola |