२ शमूएल 1:25 - नेपाली नयाँ संशोधित संस्करण25 “महावीरहरू रणभूमिमा कसरी ढले! जोनाथन तिमीहरूका डाँड़ामा मरी ढलेका छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 “वीर सिपाहीहरू ढलेका छन्, तिनीहरू लडाइँमा मारिएका छन्। डाँडामा जोनाथनको लाश लडिरहेको छ। Viz kapitolaपवित्र बाइबल25 “बलिया मानिसहरू युद्धमा ढले, जोनाथन गिल्बोको टाकुरामा मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 वीर सेनाहरू कसरी लडाइँमा ढलेका छन्! जोनाथन तिम्रा पहाडहरूमा मारिएर ढालिएका छन्। Viz kapitola |