२ शमूएल 1:1 - नेपाली नयाँ संशोधित संस्करण1 अमालेकीहरूमाथिको विजयपछि दाऊद फर्के र तिनले दुई दिन सिक्लगमा बिताए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई विजय गरी दाऊद फर्केर सिक्लगमा दुई दिन बसे। Viz kapitolaपवित्र बाइबल1 दाऊदले अमालेकीहरूलाई हराएर पछि सिकलग गए। यो शाऊलको मृत्यु भएको केही दिन पछिको कुरा हो। दाऊद त्यहाँ दुइ दिन बसे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शाऊलको मृत्युपछि अमालेकीहरूलाई जितेर दावीद फर्के, र तिनी सिक्लगमा दुई दिन बसे। Viz kapitola |