२ पत्रुस 3:6 - नेपाली नयाँ संशोधित संस्करण6 त्यही पानीबाट त्यस समयको संसार जलप्रलयमा डुबेर नष्ट भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 फेरि पानीले नै पुरानो संसार नाश भयो। Viz kapitolaपवित्र बाइबल6 तब त्यस संसार जो अस्तित्वमा रहेको थियो, बाढी आयो अनि पानीले ध्वंश पार्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 अनि त्यही पानीले नै त्यस बेलाको पृथ्वी जलामय भयो र नाश पारियो भनेर बिर्सन्छन्। Viz kapitola |