Online Bible

- Reklamy -




२ पत्रुस 3:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तर उहाँको प्रतिज्ञाबमोजिम हामी नयाँ स्‍वर्ग र नयाँ पृथ्‍वीको बाटो हेर्छौं, जसमा धार्मिकताले वास गर्छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तर हामी परमेश्‍वरले प्रतिज्ञा गर्नुभएको नयाँ पृथ्‍वी र नयाँ स्‍वर्गको बाटो हेर्दछौं। त्‍यहाँ धार्मिकता मात्रै रहनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तर परमेश्वरले हामीलाई प्रतिज्ञा गर्नु भएको छ। अनि हामी उहाँको प्रतिक्षा गरिरहेका छौं। एक नयाँ आकाश अनि एक नयाँ पृथ्वी। त्यस स्थानमा भलोपन स्थापना हुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तर हामी उहाँको प्रतिज्ञाअनुसार नयाँ स्वर्ग र एउटा पृथ्वी पर्खंदैछौँ, जो धार्मिकताको घर हो।

Viz kapitola kopírovat




२ पत्रुस 3:13

Následuj nás:

Reklamy


Reklamy