२ पत्रुस 2:8 - नेपाली नयाँ संशोधित संस्करण8 (ती मानिसहरूका माझमा बस्दा, र दिन प्रतिदिन तिनीहरूका कुकर्म देख्दा र सुन्दा, तिनी आफ्नो धार्मिक आत्मामा व्याकुल हुन्थे।) Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ती असल मानिस यस्ताहरूका बीच बसेका थिए र दिनहुँ त्यस्ता नराम्रा कुराहरू देखे, सुने अनि उनको सोझो मन मानिसहरूका नराम्रा कामबाट छियाछिया भयो। Viz kapitolaपवित्र बाइबल8 लूत एक असल मानिस थिए, तर तिनी प्रतिदिन ती दुष्ट मानिसहरूसँग बसेका थिए। लूतको असल हृदय तिनले दिनहु देखेका अनि सुनेका नराम्रा कुराहरूमा दु:खी भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 (किनकि ती धर्मी मानिस तिनीहरूसँग दिनहुँ बस्थे। तिनको धर्मी मन तिनले देखेका र सुनेका व्यवस्थाहीन कामहरूद्वारा पिरोलिएको थियो।) Viz kapitola |