२ पत्रुस 2:4 - नेपाली नयाँ संशोधित संस्करण4 स्वर्गदूतहरूले पाप गर्दा परमेश्वरले तिनीहरूलाई बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फालिदिनुभयो, र न्यायका दिनसम्मको निम्ति पातालको अन्धकारमा जकड़िराख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल4 परमेश्वरले पाप गर्ने स्वर्गदूतहरूलाई समेत बाँकी राख्नुभएन, तर तिनीहरूलाई नरकमा फाल्नुभयो। त्यहाँ तिनीहरू अन्धकारमा बाँधिएर ठूलो न्यायको दिनसम्मलाई राखिएका छन्। Viz kapitolaपवित्र बाइबल4 जब स्वर्गदूतहरूले पाप गरे तिनीहरूलाई दण्डविहीन जान दिइएन। अँहँ! परमेश्वरले तिनीहरूलाई नरकमा पठाउनु भयो। परमेश्वरले ती स्वर्गदूतहरूलाई अन्धकार गुफामा राख्नु भयो। तिनीहरूलाई न्याय नगरुन्जेल त्यहीं राख्नेछन् Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 किनकि परमेश्वरले ती स्वर्गदूतहरूलाई छोड्नुभएन, जब तिनीहरूले पाप गरे, तर तिनीहरूलाई नरकमा पठाउनुभयो; तिनीहरूलाई न्यायको निम्ति अन्धकारमय झ्यालखानाहरूमा राख्नुभयो। Viz kapitola |