Online Bible

- Reklamy -




२ पत्रुस 2:22 - नेपाली नयाँ संशोधित संस्करण

22 यी सत्‍य उखानअनुसार नै तिनीहरूलाई यसो भएको छ, “कुकुर आफ्‍नै बान्‍तामा फर्किआउँछ,” “र नुहाइदिएको सुँगुर हिलैमा लड़ीबड़ी खेल्‍छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 तिनीहरू त यसरी उखानले भनेजस्‍तै छन्, “कुकुरले आफूले गरेको बान्‍ता फेरि खान थाल्‍छ,” अनि “नुहाइदिएको सुँगुर फेरि हिलैमा ढलीमली गर्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 तिनीहरूलाई जे भयो त्यसले यो उखानलाई सिद्ध गर्छ “जब एउटा कुकुरले बान्ता गर्छ त्यो आफूले बान्ता गरेको तिर फर्की आउँछ।” अनि “सुंगुरलाई नुहाइदिए पछि त्यो फेरि हिलोमा लडी-बडी गर्न फर्कन्छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 उनीहरूको सम्बन्धमा यी उखानहरू सत्य छन्, “कुकुर आफ्नै बान्तामा फर्कन्छ,” र, “नुहाइएको सुँगुर फेरि हिलैमा खेल्न जान्छ।”

Viz kapitola kopírovat




२ पत्रुस 2:22

Následuj nás:

Reklamy


Reklamy