Online Bible

- Reklamy -




२ पत्रुस 2:17 - नेपाली नयाँ संशोधित संस्करण

17 तिनीहरू पानी नभएका मुहानहरू हुन्, आँधीले उड़ाएका तुवाँला हुन्‌। तिनीहरूका निम्‍ति पातालको अन्‍धकार साँचिएको छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

17 यस्‍ता मानिसहरू सुकेका मुहान् हुन्। आँधीबेहरीले उडाउने कुइरो हुन्। यिनीहरूको लागि परमेश्‍वरले अँध्‍यारो खाडल राखिदिनुभएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

17 ती झूटा शिक्षकहरू ती पानी नभएका मुहानहरू हुन्। तिनीहरू ती मेघहरू जस्तै हुन् जसलाई आँधीले उडाउँछ। तिनीहरूका निम्ति घोर अन्धकारमा एक स्थान राखिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

17 यी मानिसहरू पानी नभएका मुहान र आँधीले उडाएर लैजाने तुवाँलाजस्ता छन्। तिनीहरूका निम्ति कालोभन्दा कालो अन्धकार साँचिएको छ।

Viz kapitola kopírovat




२ पत्रुस 2:17

Následuj nás:

Reklamy


Reklamy