Online Bible

- Reklamy -




२ पत्रुस 2:12 - नेपाली नयाँ संशोधित संस्करण

12 तर यी मानिसहरू आफैले नबुझेका कुराहरूको निन्‍दा गर्छन्‌। यिनीहरू विवेकहीन जनावरहरूजस्‍ता छन्, र स्‍वाभाविक इच्‍छाहरूका वशमा रहन्‍छन्‌। यिनीहरू पक्रेर मारिनलाई जन्‍मेकाहरूजस्‍तै छन्, र यिनीहरू पशुहरूजस्‍तै नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तर यी मानिसहरू कुस्‍वभावले काम गर्छन्। तिनीहरू पक्रेर मारिनुपर्ने जङ्गली पशुझैँ छन्। तिनीहरूले बुझ्‍दै नबुझेका कुराको निन्‍दा गर्छन्। त्‍यसो हुँदा तिनीहरू पनि जङ्गली जनावरझैँ नाश गरिनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तर यी झूटा शिक्षकहरू तिनीहरूले बुझेका कुरामा निन्दा गर्छन्। यी झूटा शिक्षकहरू, जङ्गली पसुहरू जस्तै मारिनुको निम्ति मात्र जन्मेका छन्, केही विचार नगरी काम गर्छन्। अनि यी झूटा शिक्षकहरू जङ्गली पशुहरू जस्तै नष्ट हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 तर यी मानिसहरू आफूले नबुझेका कुराहरूको पनि निन्दा गर्दछन्। तिनीहरू विवेकहीन पशुसमान छन्; स्वभाविक प्रवृत्तिहरूमा चल्ने प्राणीहरू, तिनीहरू समातेर मारिनलाई मात्र जन्मेकाहरूजस्ता छन्; अनि तिनीहरू पनि पशुहरूझैँ नाश हुनेछन्।

Viz kapitola kopírovat




२ पत्रुस 2:12

Následuj nás:

Reklamy


Reklamy