२ पत्रुस 1:9 - नेपाली नयाँ संशोधित संस्करण9 किनकि यी कुराहरूमा अभाव भएको मानिसचाहिँ पुराना पापहरूबाट शुद्ध भएको कुरा बिर्सेर अन्धा र टाढ़ाका कुरा नदेख्नेजस्तो हुन्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 तर यी गुण नहुनेहरू त परसम्मको कुरा नदेख्ने अन्धाहरू हुन्। तिनीहरूले आफ्ना पाप धोएको पनि बिर्सिसकेका हुन्छन्। Viz kapitolaपवित्र बाइबल9 तर यदि कुनै व्यक्तिसित यी कुराहरू छैन भने उसले स्पष्ट देख्न समर्थ हुँदैन। त्यो मानिस अन्धा हो। उसले यो भूलेको छ कि उसलाई विगत पापहरूबाट स्वच्छ तुल्याइएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तर कसैमा यी कुराहरू छैनन् भने ऊ नजिकै मात्र देख्ने एक दृष्टिविहीन हो, र उसका पुराना पापहरू सफा गरिएका छन् भन्ने कुरा भुलेको हुन्छ। Viz kapitola |