२ पत्रुस 1:5 - नेपाली नयाँ संशोधित संस्करण5 यसैकारण सबै किसिमका प्रयत्नद्वारा तिमीहरूको विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान थप, Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 यसैकारण जति सक्दो तिमीहरूको विश्वासमा भलाइ थप्ने कोसिस गर। भलाइमा ज्ञान थप, Viz kapitolaपवित्र बाइबल5 यसकारण यी कुराहरू तिमीहरूको जीवनमा थप्न सकेसम्म प्रयास गर। तिमीहरूको आफ्नो विश्वासमा भलोपन अनि ज्ञानमा भलोपन थप। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 यसैको निम्ति नै आफ्नो विश्वासमा सद्गुण र सद्गुणमा ज्ञान, Viz kapitola |