२ पत्रुस 1:18 - नेपाली नयाँ संशोधित संस्करण18 त्यस पवित्र डाँड़ामा हामी उहाँसँग हुँदा स्वर्गबाट आएको त्यो वाणी हामी आफैले सुनेका थियौं। Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 उहाँसँग हामी पवित्र डाँडामा हुँदा स्वर्गबाट आएको यो आवाज हामीहरू आफैंले सुन्यौं। Viz kapitolaपवित्र बाइबल18 अनि हामिले त्यो आवाज सुन्यौ जब हामी येशूसित पवित्र पर्वतमा थियौं, त्यो स्वर्गबाट आयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 त्यो पवित्र डाँडामा जब हामी उहाँसित हुँदा स्वर्गबाट आएको त्यो आवाज हामी आफैँले सुनेका थियौँ। Viz kapitola |