Online Bible

- Reklamy -




२ पत्रुस 1:12 - नेपाली नयाँ संशोधित संस्करण

12 यसकारण यी कुराहरू तिमीहरूलाई म सधैँ सम्‍झाउनेछु, यद्यपि तिमीहरू यी सब जान्‍दछौ, र तिमीहरूमा भएको सत्‍यतामा तिमीहरू स्‍थिर छौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 यसैकारण तिमीहरूलाई यी कुरा सधैँ सम्‍झाउनेछु। हुन त तिमीहरूलाई यी सबै कुरा थाहा छ अनि तिमीहरूले पाएका सत्‍यमा दरिलो पनि भएका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 तिमीहरू यो कुराहरू जान्दछौ। तिमीहरूसित भएका सत्यताको विषयमा तिमीहरू दृढ छौ। तर तिमीहरूलाई यी कुराहरू सम्झना गराउन म सदैव सहायता गर्नेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 यसर्थ तिमीहरूले यी कुराहरू जानेर अहिले तिमीहरूसित भएको सत्यतामा स्थिरतापूर्वक स्थापित भएका भए तापनि तिमीहरूलाई यी कुराहरू सधैँ स्मरण गराउनेछु।

Viz kapitola kopírovat




२ पत्रुस 1:12

Následuj nás:

Reklamy


Reklamy