Online Bible

- Reklamy -




२ राजा 9:7 - नेपाली नयाँ संशोधित संस्करण

7 तैंले आफ्‍ना मालिक आहाबको घरानालाई सर्वनाश गर्नुपर्छ, र ईजेबेलले बगाएको मेरा दासहरू, अर्थात्‌ अगमवक्ताहरूको रगत र प्रभुका सबै दासहरूका रगतको साटो म लिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तैँले आहाबका छोराहरू तेरा मालिकहरूलाई मार्नेछस् र ईजेबेलले मेरा अगमवक्ता र अरू सेवकहरूको हत्‍या गरेको निम्‍ति म त्‍यसलाई दण्‍ड दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिमीले आफ्नो राजा आहाबको परिवारलाई नष्ट पार्नु पर्छ। यस प्रकार म ईजेबेललाई मेरा सेवकहरू, अगमवक्ताहरू तथा परमप्रभुका सबै सेवकहरूको मृत्य, (जसको हत्या गरिएको थियो) को लागि सजाय दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तैँले आफ्नो मालिक आहाबको घरानालाई नष्‍ट गर्नुपर्छ; र म ईजेबेलसँग त्यसले मेरा सेवक अगमवक्ताहरूका र याहवेहका सबै सेवकहरूका रगत बगाएको बदला लिनेछु।

Viz kapitola kopírovat




२ राजा 9:7

Následuj nás:

Reklamy


Reklamy