Online Bible

- Reklamy -




२ राजा 9:34 - नेपाली नयाँ संशोधित संस्करण

34 त्‍यसपछि भित्र पसेर येहूले खानपान गरे। तिनले भने, “यस श्रापित स्‍त्रीलाई राम्ररी लगेर गाड़िदेओ। किनकि त्‍यो राजाकी छोरी थिई।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 उनी राजमहलमा पसे र त्‍यहाँ भोज गरे। त्‍यसपछि मात्र उनले भने, “त्‍यस श्रापित आइमाईलाई लगेर गाडिदेओ, कारण जे भए पनि त्‍यो राजाकी छोरी हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल

34 येहू घरभित्र पसे खान पीन र मद्यापान गरे। तब उनले भने, “अब यस श्रापित आइमाईलाई राम्रो सँग गाडिदेऊ, किनभने ऊ एक राजकुमारी हो।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 येहू भित्र गएर खानपिन गरे। तिनले भने, “त्यस श्रापित स्त्रीलाई गाड्नू; किनकि त्यो त राजाकी छोरी थिई।”

Viz kapitola kopírovat




२ राजा 9:34

Následuj nás:

Reklamy


Reklamy