Online Bible

- Reklamy -




२ राजा 9:33 - नेपाली नयाँ संशोधित संस्करण

33 तिनले भने, “त्‍यसलाई तल फ्‍याँकिदेओ।” यसैले तिनीहरूले तिनलाई तल फ्‍याँकिदिए, र तिनको केही रगत उछिट्टिएर भित्तामा र तिनलाई कुल्‍चीमिल्‍ची गर्ने घोड़ाहरूमा पर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

33 येहूले तिनीहरूलाई भने, “तिनलाई झ्‍यालबाट फ्‍याँकिदेओ।” तिनीहरूले ईजेबेललाई तलतिर फ्‍याँकिदिए र तिनको रगत उछिट्टिएर भित्ता र घोडाहरूमा लाग्‍यो। येहूले आफ्‍ना घोडा र रथहरू तिनको जिउमाथि कुदाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

33 येहूले तिनीहरूलाई भने, “ईजेबेललाई तल फ्याँकि देऊ।” तब नपुसंकहरूले ईजेबेललाई तल फ्याँकि दिए। ईजेबेलको केही रगत भित्ता र घोडामा लाग्यो। घोडाहरू ईजेबेलको लाशमाथि हिडे।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

33 येहूले भने, “त्यसलाई तल खसालिदेओ!” यसकारण तिनीहरूले ईजेबेललाई तल फ्याँकिदिए। अनि तिनको केही रगतका छिटाहरू भित्तामा र तिनलाई कुल्चीमिल्ची गर्ने घोडाहरूलाई पनि लाग्यो।

Viz kapitola kopírovat




२ राजा 9:33

Následuj nás:

Reklamy


Reklamy