२ राजा 9:31 - नेपाली नयाँ संशोधित संस्करण31 जब येहू मूल ढोकाभित्र पसे, तब ईजेबेलले सोधिन्, “ए आफ्ना मालिकका हत्यारा जिम्री, के तिमी मित्रभावले आएका हौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल31 येहू ढोकाको बीचबाट आउँदा तिनले जोडले भनिन्, “ए जिम्री, आफ्नै राजाको हत्यारा! यहाँ किन आइस्?” Viz kapitolaपवित्र बाइबल31 येहूले शहरमा प्रवेश गरे। ईजेबेलले भनी, “नमस्कार जिम्री! ऊ जस्तै नै तिमीले आफ्नो मालिकको हत्या गर्यौ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 येहू मूलढोकाबाट पस्नेबित्तिकै तिनले सोधिन्, “आफ्ना मालिकको हत्यारा ए जिम्री, के तिमी शान्तिपूर्वक आएका हौ?” Viz kapitola |