Online Bible

- Reklamy -




२ राजा 9:30 - नेपाली नयाँ संशोधित संस्करण

30 तब येहू यिजरेलमा गए। जे भएको थियो सो ईजेबेलले जब सुनिन्, तब तिनले आफ्‍ना आँखामा गाजल लाइन्, र कपाल बाटेर एउटा झ्‍यालबाट बाहिर हेरिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 येहू यिजरेल आइपुगे। जे-जे भएको थियो, सो ईजेबेलले सुनेकी थिइन्। तिनले आँखामा गाजल लाइन्, केश कोरेर मिलाइन् र राजमहलको एउटा झ्‍यालबाट तल बाटोमा हेरेर उभिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 येहू यिज्रेल गए अनि ईजेबेलले खबर सुनीन्। उनले आफ्नो श्रृंगार गरिन, अनि कपाल बाटिन्। त्यसपछि तिनी झ्यालमा उभिन् र बाहिर हेरिन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 तब येहू यिजरेल गए। यो सुनेर ईजेबेलले आफ्ना आँखामा गाजल लगाइन्, र केश मिलाएर झ्यालबाट तलतिर हेरिन्।

Viz kapitola kopírovat




२ राजा 9:30

Následuj nás:

Reklamy


Reklamy