२ राजा 9:23 - नेपाली नयाँ संशोधित संस्करण23 योरामले आफ्नो रथ फर्काएर अहज्याहलाई यसो भन्दै भागे, “अहज्याह, धोकाबाजी भएछ!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 “अहज्याह! यो राजद्रोह हो!” योरामले जोडले भने र रथ फर्काएर भागे। Viz kapitolaपवित्र बाइबल23 योरामले भाग्नका लागि घोडाहरू फर्काए। योरामले अहज्याहलाई भने, “यो धोखा हो, अहज्याह।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 योराम फनक्क फर्केर भागे, र अहज्याहलाई कराएर भने, “अहज्याह, धोका भयो!” Viz kapitola |