Online Bible

- Reklamy -




२ राजा 9:22 - नेपाली नयाँ संशोधित संस्करण

22 जब योरामले येहूलाई देखे तब तिनले सोधे, “येहू, के तिमी मित्रभावले आएका हौ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलका सबै मूर्तिपूजा र सबै मन्‍त्रतन्‍त्र रहँदा केको मित्रभाव?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 “के तिमी मित्रभावले आएका हौ?” योरामले सोधे। “कसरी मिलाप हुन सक्‍छ?” येहूले जवाफ दिए, “तिम्री आमा ईजेबेलले सुरु गरेका बोक्‍सी-विद्या र मूर्तिपूजा हाम्रा बीचमा अझै छँदैछ!”

Viz kapitola kopírovat

पवित्र बाइबल

22 योरामले येहूलाई हेरेर सोधे, “येहू, तिमी यहाँ शान्तिको भावनाले आएका हौ?” येहूले जवाफ दिए, “जबसम्म तिम्री आमा ईजेबेल वेश्यावृत्ति र तंत्र-मंत्रका काम गरिरहन्छिन् तबसम्म शान्ति हुनेछैन।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 येहूलाई देखेपछि योरामले सोधे, “येहू, तिमी शान्तिपूर्वक आएका हौ?” येहूले जवाफ दिए, “तपाईंकी आमा ईजेबेलका मूर्तिपूजा र तन्त्रमन्त्र रहेसम्म कसरी शान्ति हुन सक्छ?”

Viz kapitola kopírovat




२ राजा 9:22

Následuj nás:

Reklamy


Reklamy