Online Bible

- Reklamy -




२ राजा 9:16 - नेपाली नयाँ संशोधित संस्करण

16 तब तिनी आफ्‍नो रथमा चढ़ेर यिजरेलमा गए, किनभने योराम त्‍यहाँ आराम लिइरहेका थिए, र यहूदाका राजा अहज्‍याह तिनलाई हेर्न भनी त्‍यहीँ झरेका थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 त्‍यसपछि आफ्‍नो रथमा चढी उनी यिजरेलतर्फ गए। योराम अझसम्‍म निको भएका थिएनन् र यहूदाका राजा अहज्‍याह उनलाई भेट्‍न त्‍यहाँ आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 योराम यिज्रेलमा विश्राम गरिरहेका थिए। यस कारण येहू आफ्नो रथमा चढे अनि यिज्रेलतिर हिंडे। यहूदाका राजा अहज्याह पनि योरामसँग भेट गर्न यिज्रेल आएका थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 तब तिनी आफ्नो रथमा चढे, र यिजरेलमा गए। किनकि योराम त्यहाँ विश्राम गरिरहेका थिए। यहूदाका राजा अहज्याह तिनलाई भेट्न त्यहाँ आएका थिए।

Viz kapitola kopírovat




२ राजा 9:16

Následuj nás:

Reklamy


Reklamy