Online Bible

- Reklamy -




२ राजा 9:13 - नेपाली नयाँ संशोधित संस्करण

13 तब तिनीहरूले झट्टै आ-आफ्‍ना बाहिरी पोशाक उतारेर सिँढ़ीका ढुङ्गामा तिनी हिँड्‌नलाई ओछ्याइदिए। तब तिनीहरूले तुरही फुके र कराएर भने, “येहू राजा हुनुहुन्‍छ!”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तुरुन्‍तै येहूका साथी अधिकृतहरूले सिँढीमाथि येहू उभिनलाई आफ्‍ना ओढ्नीहरू ओछ्याए र तुरही फुक्‍दै कराएर भने, “येहू राजा हुन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 तब प्रत्येक अधिकारीले हतार-हतार आफ्नो बाहिरी पोशाक खोले अनि येहू अघि सींडीमाथि राखे। त्यसपछि तिनीहरूले तुरही फूके अनि घोषणा गरे, “येहू राजा हुन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूले तुरुन्तै आफ्ना खास्टोहरू खोलेर सिँढीमा ओछ्याए। अनि तिनीहरूले तुरही फुकेर “येहू राजा हुनुहुन्छ!” भनी कराए।

Viz kapitola kopírovat




२ राजा 9:13

Následuj nás:

Reklamy


Reklamy