Online Bible

- Reklamy -




२ राजा 9:11 - नेपाली नयाँ संशोधित संस्करण

11 जब येहू फेरि सङ्गी-अधिकृतहरूकहाँ बाहिर आए, तब तिनीहरूमध्‍येका एक जनाले तिनलाई सोधे, “के सबै ठीकै छ? त्‍यो बौलाहा मान्‍छे किन तिमीकहाँ आएछ?” येहूले जवाफ दिए, “तिमीहरू ती मानिसलाई चिन्‍दछौ, र त्‍यसले के भन्‍छ सो त तिमीहरूलाई थाहै छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 येहू आफ्‍ना साथी अधिकृतहरूकहाँ गए। तिनीहरूले सोधे, “के सबै ठीक छ? त्‍यस बौलाहाले तिमीसित के माग्‍यो?” येहूले उत्तर दिए, “त्‍यसले के चाहन्‍थ्‍यो, सो त तिमीहरू जान्‍दछौ त।”

Viz kapitola kopírovat

पवित्र बाइबल

11 येहू आफ्नो राजाका अधिकारीहरूतिर फर्किए। एकजना अधिकारीले येहूलाई सोधे, “सबै कुरा ठीकै छ? त्यो बौलाहा मानिस तिमी कहाँ किन आएछ?” येहूले सेवकहरूलाई जवाफ दिए, “तिमीलाई त्यो थाहा छ बौलाह मानिस सधैँ केही कुराहरूको विषयमा हतारिन्छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 जब येहू आफ्ना सङ्गी-अधिकारीहरूकहाँ बाहिर निस्के, तब तीमध्ये एक जनाले सोधे, “के सबै ठिक छ? ती बौलाहा मानिस तिमीकहाँ किन आएका थिए?” येहूले जवाफ दिए, “ती मानिस कस्ता छन् र तिनले कस्तो कुरा गर्छन्, त्यो तिमीलाई थाहै छ।”

Viz kapitola kopírovat




२ राजा 9:11

Následuj nás:

Reklamy


Reklamy