२ राजा 8:8 - नेपाली नयाँ संशोधित संस्करण8 तब उनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्वरका जनलाई भेट गर्न जाऊ। तिनीद्वारा परमप्रभुसित सल्लाह लेऊ, र सोध, “के यस रोगबाट म निको हुन्छु कि’?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 राजाले आफ्नो भारदार हजाएललाई भने, “अगमवक्ताकहाँ एउटा कोसेली लिएर जाऊ र म निको हुने हो कि होइन, सो परमप्रभुसित बुझ्न लाऊ।” Viz kapitolaपवित्र बाइबल8 तब राजा बेनहददले हजाएललाई भने, “एउटा उपहार लिनु अनि परमेश्वरको जनसँग भेट्न जानु। उनलाई परमेश्वरसँग सोध्ने बिन्ती गर्नु के म आफ्नो बिरामीबाट मुक्त भएर निको हुनेछु?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तब तिनले हजाएललाई भने, “आफूसित उपहार लिएर परमेश्वरका जनलाई भेट्न जाऊ। ‘के म यस बिरामीबाट निको हुन्छु कि?’ भनेर परमेश्वरसित सल्लाह लिन लगाऊ।” Viz kapitola |