२ राजा 8:7 - नेपाली नयाँ संशोधित संस्करण7 एलीशा दमस्कसमा गए, र त्यस बेला अरामका राजा बेन-हदद बिरामी परेका थिए। जब राजालाई “परमेश्वरका जन यहाँ आएका छन्” भनी सुनाइयो, Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 अरामका राजा बेन-हदद बिरामी भएको बेलामा एलीशा दमस्कसमा पुगे। एलीशा यहाँ आएका छन् भनी राजालाई खबर भयो। Viz kapitolaपवित्र बाइबल7 एलीशा दमीशकमा गए। अरामका राजा बेनहदद बिरामी थिए। एक जना मानिसले बेनहददलाई भन्यो, “परमेश्वरको जन यहाँ आएको छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 एलीशा दमस्कसमा गए। अरामका राजा बेन-हददचाहिँ बिरामी परेका थिए। जब राजालाई भनियो, “परमेश्वरका जन यहाँसम्म आउनुभएको छ,” Viz kapitola |