२ राजा 8:29 - नेपाली नयाँ संशोधित संस्करण29 यसैले अरामका राजा हजाएलसित लड़ाइँ गर्न जाँदा रामोत-गिलादमा पाएको चोटबाट निको हुनलाई राजा योराम यिजरेलमा फर्किगए। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह योरामलाई हेर्न भनी यिजरेलमा गए, किनभने तिनलाई चोट लागेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 घाउ निको पार्न उनी यिजरेल सहरमा फर्केर गए र अहज्याह उनलाई भेट्न त्यहाँ गए। Viz kapitolaपवित्र बाइबल29 राजा योराम इस्राएलमा फर्किए यसकारण तिनी चोटबाट निको हुन सकोस्। योराम यिज्रेलको इलाकामा गए। योरामका छोरा अहज्याह यहूदाका राजा थिए। अहज्याह योरामसँग भेट गर्न यिज्रेल गए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण अरामका राजा हजाएलसित रामोतमा लडाइँ गर्न जाँदा अरामीहरूले तिनलाई घाइते बनाएका थिए, र त्यसबाट निको हुन योराम यिजरेलमा फर्के। तब यहूदाका राजा यहोरामका छोरा अहज्याह आहाबका छोरा योरामलाई हेर्न भनी यिजरेलमा झरे; किनकि योराम घाइते भएका थिए। Viz kapitola |