२ राजा 8:24 - नेपाली नयाँ संशोधित संस्करण24 तब यहोराम आफ्ना पित्रहरूसँग सुते, र तिनीहरूसित दाऊदको सहरमा गाड़िए। अनि तिनीपछि तिनका छोरा अहज्याह राजा भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 यहोराम मरे र दाऊदको सहरका राजाहरू गाड्ने चिहानमा गाडिए र उनको छोरो अहज्याह राजा भए। Viz kapitolaपवित्र बाइबल24 योरामको मृत्यु भयो अनि दाऊद शहरमा आफ्ना पुर्खाहरूसँगै उसलाई गाडीयो। योरामका छोरा अहज्याह नयाँ राजा भए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण24 यहोराम आफ्ना पुर्खाहरूसित विश्राममा प्रवेश गरे, र तिनीहरूसितै दावीदको सहरमा गाडिए। तिनीपछि तिनका छोरा अहज्याह राजा भए। Viz kapitola |