२ राजा 8:23 - नेपाली नयाँ संशोधित संस्करण23 यहोरामको राजकालका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकमा लेखिएका छैनन् र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल23 यहोरामले गरेका अरू सबै कामहरू यहूदाका राजाको इतिहासमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल23 योरामले गरेको सबै कामको विषयमा यहूदाका राजाहरूको इतिहासको पुस्तकमा लेखिएको छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण23 यहोरामको शासनका अरू घटनाहरू र तिनले गरेका सबै कार्यहरू के ती यहूदाका राजाहरूका इतिहासको पुस्तकहरूमा लेखिएका छैनन् र? Viz kapitola |