Online Bible

- Reklamy -




२ राजा 8:2 - नेपाली नयाँ संशोधित संस्करण

2 परमेश्‍वरका जनले भनेझैँ ती स्‍त्रीले गरिन्‌। तिनी आफ्‍नो परिवारसमेत गइहालिन्, र पलिश्‍तीहरूको देशमा सात वर्ष बसिन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

2 स्‍त्रीले उनको सल्‍लाह मानेकी थिइन् र परिवार लिएर पलिश्‍त देशमा गई त्‍यहाँ सात वर्ष बसेकी थिइन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

2 यसकारण आइमाईले त्यसै गरी जस्तो परमेश्वरका जनले भने। ऊ आफ्नो परिवारसमेत पलिश्तिको देशमा गएर सात बर्ष सम्म बसि।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

2 ती स्त्रीले परमेश्‍वरका जनले भनेझैँ गरिन्। तिनी आफ्ना परिवारसित गइहालिन्, र पलिश्तीहरूको देशमा सात वर्षसम्म बसोबास गरिन्।

Viz kapitola kopírovat




२ राजा 8:2

Následuj nás:

Reklamy


Reklamy