Online Bible

- Reklamy -




२ राजा 8:13 - नेपाली नयाँ संशोधित संस्करण

13 हजाएलले भने, “म त जाबो एउटा कुकुरले यस्‍तो ठूलो काम कसरी गर्न सकुँला र?” एलीशाले जवाफ दिए, “तिमी अरामका राजा हुनेछौ भनी परमप्रभुले मलाई देखाउनुभएको छ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 “म कसरी त्‍यस्‍तो शक्तिशाली हुन सक्‍छु र?” हजाएलले सोधे, “म को हुँ र?” एलीशाले उत्तर दिए, “परमप्रभुले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 हजाएलले भन्यो, “म शक्तिशाली मानिस होइन। म ती महान काम गर्न सक्दिनँ।” एलीशाले भने, “परमप्रभुले मलाई देखाउनुभएको छ, तँ नै अरामको राजा हुनेछस्।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 हजाएलले भने, “म तपाईंको सेवक एउटा कुकुरजस्तोले यस्तो ठूलो कार्य कसरी सम्पन्‍न गर्न सक्छु र?” एलीशाले जवाफ दिए, “याहवेहले मलाई तिमी अरामका राजा हुनेछौ भनी देखाउनुभएको छ।”

Viz kapitola kopírovat




२ राजा 8:13

Následuj nás:

Reklamy


Reklamy