Online Bible

- Reklamy -




२ राजा 7:8 - नेपाली नयाँ संशोधित संस्करण

8 ती कुष्‍ठरोग लागेका मानिसहरू छाउनीको छेउमा पुगे र पालहरूमध्‍ये एउटामा पसेर तिनीहरूले खानपान गरे, अनि सुन र चाँदी र लुगाहरू अन्‍यत्र लगेर लुकाइराखे। त्‍यसपछि तिनीहरू फेरि आएर अर्को पालमा पसे र चीजबीज लगेर ती पनि लुकाइराखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 ती चार जना छाउनीको छेउमा पुगेर एउटा तम्‍बुमा पसे, त्‍यहाँ भएका थोक खाए, पिए, भेटेका सुन, चाँदी र कपडाहरू लिए र गएर ती लुकाइराखे। त्‍यसपछि फर्केर तिनीहरू अर्को तम्‍बुमा पसे र त्‍यसै गरे।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 जब ती कोरीहरूले छाउनी शुरू भएको ठाउँमा पुगे, तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खाए अनि मद्यपान गरे। तब चार जना कोरीहरूले चाँदी, सुन र लुगाहरू शिबिरबाट लिएरगए। तिनीहरूले चाँदी, सुन र लुगा लुकाए। तब तिनीहरू फर्किए अनि अर्को पालभित्र पसे। तिनीहरूले यस पालबाट नगद चीजहरू लिएर गए। तिनीहरू बाहिर गए अनि ती चीजहरू लुकाए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 कुष्‍ठरोग लागेका ती मानिसहरू छाउनीका किनारमा पुगे, र तिनीहरू एउटा पालभित्र पसे। तिनीहरूले खानपिन गरे। अनि चाँदी, सुन र लुगाहरू लिएर गए; र ती सामानहरू लुकाए। तिनीहरू फर्केर अर्को पालभित्र पसे, र त्यहाँबाट पनि केही सामानहरू लिए; तब तिनीहरूले ती चीजहरू लुकाए।

Viz kapitola kopírovat




२ राजा 7:8

Následuj nás:

Reklamy


Reklamy