२ राजा 7:18 - नेपाली नयाँ संशोधित संस्करण18 परमेश्वरका जनले राजालाई यसो भनेका थिए, “भोलि यसै बेला एक ग्राम चाँदीमा डेढ़ माना पीठो र एक ग्राम चाँदीमा तीन माना जौ सामरियाको मूल ढोकामा बिक्री हुनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 भोलि पल्ट त्यो घडीसम्ममा सामरियामा चाँदीको एक टुक्रामा तीन किलोग्राम गहुँ वा छ किलोग्राम जौ बेचिनेछ भनी एलीशाले राजालाई भनेका थिए Viz kapitolaपवित्र बाइबल18 एलीशाले भनेका थिए, “एक जना मानिसले एक शेकेल चाँदी एक माना राम्रो पिठो अथवा दुइ माना जौको सामरिया शहरको द्वारनजिक बजारमा किन्न सक्नु हुनेछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण18 परमेश्वरका जनले राजालाई भनेझैँ, “भोलि यही बेला सामरियाको मूलढोकामा एक शेकेलमा एक सिया पिठो र दुई सिया जौ एक शेकेलमा बिक्री हुनेछ,” त्यो पूरा भयो। Viz kapitola |