२ राजा 6:7 - नेपाली नयाँ संशोधित संस्करण7 तब तिनले भने, “उठाएर लैजाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर त्यो उठाएर लगे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 “बन्चरो निकाल,” एलीशाले आज्ञा गरे। ती मानिसहरूले निहुरेर पानीबाट बन्चरो निकाले। Viz kapitolaपवित्र बाइबल7 एलीशाले भने, “बञ्चरो टिप।” तब मानिस लम्कियो अनि बञ्चरो लियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तब तिनले भने, “त्यसलाई उठाऊ।” तब ती मानिसले आफ्नो हात पसारेर बन्चरोलाई लिए। Viz kapitola |