२ राजा 6:5 - नेपाली नयाँ संशोधित संस्करण5 एउटा रूख काट्दाकाट्दै एक जनाको बन्चरो बीँड़बाट खुस्केर पानीभित्र खस्यो। उनले कराएर भने, “हे मेरा प्रभु, यो त मागेर ल्याएको बन्चरो पो थियो।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 एउटाले रूख काट्दैगर्दा अचानक बन्चरो बिँडबाट फुत्केर पानीमा खस्यो। “हजुर, अब म कसो गरूँ? त्यो मैले अर्कासँग मागेर ल्याएको बन्चरो पो थियो,” उनले भने। Viz kapitolaपवित्र बाइबल5 तर जब एक जना मानिस केही रूखहरू काट्दै थियो, फलामको बञ्चरो बिंडमा खुस्केर पानीमा झर्यो। त्यो मानिस करायो, “मालिक, मैले त्यो बञ्चरो मागेर ल्याएको थिएँ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब तीमध्ये एक जनाले रूख ढाल्दै गर्दा तिनको फलामको बन्चरो बिँडबाट अचानक खुस्केर पानीभित्र खस्यो। तिनी यसो भन्दै कराए, “लौ न! हे मेरा प्रभु, अब के गर्ने होला? त्यो बन्चरो त मैले मागेर पो ल्याएको थिएँ!” Viz kapitola |