२ राजा 6:3 - नेपाली नयाँ संशोधित संस्करण3 तब तीमध्ये एक जनाले भने, “हजूर, आफ्ना दासहरूसँग आउनुहुन्न र।” एलीशाले जवाफ दिए, “म आउँछु।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 तीमध्ये एक जनाले उनलाई पनि जाऊँ भने र उनी राजी भए। Viz kapitolaपवित्र बाइबल3 एक जना मानिसले भन्यो, “कृपया हामीसँग हिंड्नुहोस्।” एलीशाले भने, “म आउनेछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तीमध्ये एक जनाले भने, “के तपाईं आफ्ना सेवकहरूसित आउनुहुन्न र?” एलीशाले जवाफ दिए, “म आउनेछु।” Viz kapitola |