२ राजा 6:29 - नेपाली नयाँ संशोधित संस्करण29 तब हामीले मेरो छोरो पकाएर खायौं। भोलिपल्ट मैले त्यसलाई भनें, ‘आज खानलाई तिम्रो छोरो ल्याऊ,’ तर त्यसले त्यसलाई लुकाई।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 हामीले मेरो बालक पकाएर खायौं। भोलिपल्ट यसको बालक खाने दिन थियो तर यसले आफ्नो छोरो लुकाइछ!” Viz kapitolaपवित्र बाइबल29 यसकारण हामीले मेरो छोरा उमाल्यौं अनि उसलाई खायौं। त्यसपछि अर्को दिन मैले यस आइमाईलाई भनें, ‘मलाई तेरो छोरा दे जसले गर्दा हामी उसलाई मार्न सक्छौं अनि खान सक्छौं।’ तर उसले आफ्नो छोरा लुकाई।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 यसकारण हामीले मेरो छोरालाई पकाएर खायौँ। भोलिपल्ट मैले त्यसलाई ‘तिम्रो छोरालाई ल्याऊ, र हामी त्यसलाई खाऔँ’ भनेँ, तर यसले आफ्नो छोरालाई लुकाई।” Viz kapitola |