२ राजा 6:26 - नेपाली नयाँ संशोधित संस्करण26 जब इस्राएलका राजा सहरको पर्खालमा हिँड़िरहेका थिए, तब एउटी स्त्रीले हपारेर तिनलाई भनी, “हे मेरा प्रभु महाराजा, मलाई सहायता गर्नुहोस्!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल26 इस्राएलका राजा सहरका पर्खालमाथि टहलिरहेका बेला एउटी नारीले चिच्च्याएर भनी, “राजा, मेरो सहायता गर्नुहोस्!” Viz kapitolaपवित्र बाइबल26 इस्राएलका राजा शहरको वरिपरि भएको पर्खालमाथि हिंडिरहेका थिए। एउटी आइमाईले उनलाई देखेर चिच्याई। आइमाईले भनी, “मेरा मालिक अनि राजा, मलाई सघाउनु होस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण26 जब इस्राएलका राजा सहरको पर्खालहुँदै गइरहेका थिए, तब त्यहाँ एउटी स्त्रीले तिनलाई कराएर भनिन्, “हे मेरा मालिक महाराजा, मलाई सहायता गर्नुहोस्!” Viz kapitola |