२ राजा 5:3 - नेपाली नयाँ संशोधित संस्करण3 त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरा मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट गरे भने, उहाँले तिनको रोग निको पारिदिनुहुनेथियो!” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 एक दिन त्यसले आफ्नी मालिकनीलाई भनी, “मेरा मालिक सामरियामा बस्ने अगमवक्ताकहाँ जान सक्नुभए असल हुन्थ्यो भन्ने मलाई लाग्छ। उनले मालिकको कुष्ठरोग निको पारिदिनुहुन्थ्यो।” Viz kapitolaपवित्र बाइबल3 यस केटीले नामानकी पत्नीलाई भनी, “म चाहन्छु, मेरा मालिक नामानले अगमवक्ता एलीशासँग भेट गरून् जो सामरियामा बस्छन्। त्यस अगमवक्ताले नामानको कुष्ठा रोग निको पार्न सक्छन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यसले आफ्नी मालिक्नीलाई भनी, “यदि मेरो मालिकले सामरियामा बस्नुहुने अगमवक्तालाई भेट्नुभयो भने उहाँले तिनको कुष्ठरोग निको पारिदिनुहुनेथियो!” Viz kapitola |