२ राजा 5:25 - नेपाली नयाँ संशोधित संस्करण25 तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामुन्ने खड़ा भयो। एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” गेहजीले जवाफ दियो, “हजूरको चाकर कतै पनि गएको थिएन।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यो घरभित्र फेरि पस्यो र एलीशाले सोधे, “तँ कहाँ गएको थिइस्?” त्यसले जवाफ दियो, “हजुर, कहीँ पनि गइनँ त?” Viz kapitolaपवित्र बाइबल25 गेहजी आए अनि आफ्नो मालिक एलीशा सामु उभिए। एलीशाले गेहजीलाई भने, “गेहजी तँ कहाँ गएको थिस्?” गेहजीले भने, “म कत्तै गएको थिइन।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 तब त्यो भित्र गएर आफ्ना मालिक एलीशाको सामु खडा भयो। तब एलीशाले सोधे, “गेहजी, तँ कहाँ गएको थिइस्?” गेहजीले जवाफ दियो, “तपाईंको सेवक कहीँ पनि गएको छैन।” Viz kapitola |