२ राजा 5:19 - नेपाली नयाँ संशोधित संस्करण19 एलीशाले भने, “शान्तिसित जाऊ।” नामान आफ्नो यात्रामा अलिक परसम्म मात्र पुगेका थिए, Viz kapitolaसरल नेपाली पवित्र बाइबल19 “शान्तिसित जानुहोस्,” एलीशाले भने र नामान बिदा भए। नामान अलि पर पुग्दा Viz kapitolaपवित्र बाइबल19 तब एलीशाले नामानलाई भने, “शान्तिसँग जाऊ।” यसकारण उसले उनलाई छोडे अनि केही टाढा पुगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण19 एलीशाले भने, “शान्तिसित जानुहोस्।” नामान केही टाढासम्म पुगेका थिए, Viz kapitola |