२ राजा 5:17 - नेपाली नयाँ संशोधित संस्करण17 नामानले भने, “यदि तपाईं लिनुहुन्न भने, आफ्नो दासलाई दुई खच्चरको भारी माटो लान दिनुहोस्। किनकि अब फेरि कहिल्यै हजूरको दासले परमप्रभुलाई बाहेक अरू कुनै देवतालाई होमबलि र बलिदानहरू चढ़ाउनेछैनँ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल17 नामानले भने, “यदि मेरो कोसेली लिनुहुन्न भने मलाई दुई खच्चरको भारी माटो यहाँबाट लिएर घर जान दिनुहोस् किनभने अबदेखि उसो म परमप्रभुबाहेक अरू कुनै देवतालाई होमबलि र अन्य कुनै बलिदान चढाउनेछैनँ। Viz kapitolaपवित्र बाइबल17 मेरा खच्चरहरूमा इस्राएलबाट दुइभारी धूलो भर्न दिनुहोस्। किनभने म अरू कुनै परमेश्वरलाई होमबलि अथवा बलिदान चढाउँदिन। म परमप्रभुलाई मात्र बलि चडाउनेछु। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण17 तब नामानले भने, “यदि तपाईंले लिनुहुन्न भने म तपाईंको सेवकलाई एक जोर खच्चरले बोक्न सक्ने माटो दिनुहोस्। किनकि तपाईंको सेवकले अब कहिल्यै पनि याहवेहबाहेक अरू कुनै देवी-देवतालाई होमबलि र बलिदानहरू चढाउनेछैनँ। Viz kapitola |