२ राजा 5:14 - नेपाली नयाँ संशोधित संस्करण14 यसैले उनी तल ओर्ले र परमेश्वरका जनले भनेबमोजिम यर्दन नदीमा सात पल्ट स्वयम् डुबुल्की मारे, र उनको मासु ज्यूँका त्यूँ भयो, जवान केटाको जस्तै भयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल14 त्यसरी नामान यर्दनमा गए र एलीशाको आदेशअनुसार सात पटक नदीमा डुबुल्की मारे र पूरा निको भए। उनको शरीर साना बालकको जस्तै स्वस्थ र शुद्ध भयो। Viz kapitolaपवित्र बाइबल14 यसकारण नामानले त्यही गरे जो परमेश्वरको जनले गर्नु भने। नामान नदीमा पसे अनि यर्दन नदीमा सात पटक डुबे। अनि नामान शुद्ध र स्वच्छ भए। नामानको छाला नानीकोछाला जस्तै नरम भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण14 यसकारण तिनी तल ओर्लेर परमेश्वरका जनले तिनलाई भनेझैँ यर्दन नदीमा सात पल्ट डुबुल्की मारे। अनि उनको मासु एउटा जवान बालकको जस्तै स्वस्थ र शुद्ध भयो। Viz kapitola |