Online Bible

- Reklamy -




२ राजा 4:41 - नेपाली नयाँ संशोधित संस्करण

41 एलीशाले भने, “केही पीठो ल्‍याऊ।” तिनले त्‍यो भाँड़ामा हालेर भने, “अब यिनीहरूलाई त्‍यो खान देऊ।” यस पल्‍ट त्‍यस भाँड़ाको खानेकुरामा हानि गर्ने केही थिएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

41 एलीशाले केही पिठो मागेर भाँडामा हाले र भने, “अरू जाउलो फेरि तिनीहरूलाई खान देऊ।” तब जाउलोमा केही विष थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

41 तर एलीशाले भने, “केही पीठो ल्याऊ।” तिनीहरूले एलीशाका लागि पिठो ल्याए अनि उनले त्यो भाँडामा हाले। तब एलीशाले भने, “मानिसहरूका लागि सेरूवा खन्याऊ जसले गर्दा तिनीहरूले खान सकून्।” अनि सेरूवामा कुनै विष थिएन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 तब एलीशाले भने, “केही पिठो ल्याऊ।” तिनले त्यो पिठो भाँडामा हालेर भने, “अब मानिसहरूलाई यो खान देऊ।” यस पटक भने त्यस भाँडामा कुनै हानिकारक कुरा थिएन।

Viz kapitola kopírovat




२ राजा 4:41

Následuj nás:

Reklamy


Reklamy